चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
२० पटक हेरिएको
Shares
चितवन-२ को अपडेट : एमालेका रामप्रसाद न्यौपानेको अग्रता, रवि लामि‍छानेले पछ्याउँदै

सारांश

  • चितवन ।
  • चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।
  • मतगणनाको पछिल्लो विवरणअनुसार एमाले उम्मेदवार रामप्रसाद न्यौपानले अग्रता लिएका छन् ।

चितवन । चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ ।मतगणनाको पछिल्लो विवरणअनुसार एमाले उम्मेदवार रामप्रसाद न्यौपानले अग्रता लिएका छन् ।

इच्छाकामना गाउँपालिकाको भएको मतगणनामा न्योपानेले ३६७ मत ल्याएर अग्रता लिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले लामिछानेले ३१९ मतसहित पछ्याइरहेका छन् । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मतसहित तेस्रो स्थानबाट पछ्याएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?