कोरोनाका कारण सोमबार ८ जनाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ८, २०७७
|
|
३९ पटक हेरिएको
Shares

सारांश

  • पालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ ।
  • आज स्वास्थ्य मन्त्रालयले तीन महिलासहित थप आठजनाको मृत्यु पुष्टि गरेसँगै उक्त संख्या पुगेको हो ।
  • मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा काठमाडौ, झापा, सुनसरी, पर्सा, मोरङ र रुपन्देहीका ५ पुरुष र ३ महिला रहेका छन् ।

पालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५७ पुगेको छ । आज स्वास्थ्य मन्त्रालयले तीन महिलासहित थप आठजनाको मृत्यु पुष्टि गरेसँगै उक्त संख्या पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार मृत्यु हुनेहरुमा काठमाडौ, झापा, सुनसरी, पर्सा, मोरङ र रुपन्देहीका ५ पुरुष र ३ महिला रहेका छन् । विगत केही दिनभन्दा आज मृत्यु हुनेको संख्या बढी होे ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये मृत्यु हुने प्रतिशत ०.४९ हो । तर, दैनिक मृतक थपिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?