सिरहामा बम बिस्फोट हुँदा २ जना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
३५ पटक हेरिएको
Shares
सिरहामा बम बिस्फोट हुँदा २ जना घाइते

सारांश

  • जनकपुर, मंसिर २३ – सिरहामा बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार आइतवार बिहान भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको हो ।
  • सिमावर्ती क्षेत्र ठाडीमा भएको बम विस्फोटमा परी स्थानीय २७ वर्षीय संजय यादव र २८ वर्षीय ओम प्रकाश यादव घाइते भएका छन् ।

जनकपुर, मंसिर २३ – सिरहामा बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार आइतवार बिहान भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको हो । सिमावर्ती क्षेत्र ठाडीमा भएको बम विस्फोटमा परी स्थानीय २७ वर्षीय संजय यादव र २८ वर्षीय ओम प्रकाश यादव घाइते भएका छन् ।

उनीहरुको भारतस्थित लौकाहामा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको बताइएको छ । गाउँ नजिकै सिमावर्ती बलान खोलामा बिहान शौच गर्न गएका बेला बेवारिसे अवस्थामा राखिएको झोलालाई खोलेर हेर्न खोज्दा बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

सिरहामा बम बिस्फोट हुँदा २ जना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २३, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

  • 17 mins ago जनकपुर, मंसिर २३ – सिरहामा बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।
  • जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार आइतवार बिहान भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको हो ।
  • सिमावर्ती क्षेत्र ठाडीमा भएको बम विस्फोटमा परी स्थानीय २७ वर्षीय संजय यादव र २८ वर्षीय ओम प्रकाश यादव घाइते भएका छन् ।

17 mins ago

जनकपुर, मंसिर २३ – सिरहामा बम विस्फोट हुँदा २ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाले दिएको जानकारी अनुसार आइतवार बिहान भगवानपुर गाउँपालिका–४ ठाडीमा बम विस्फोट भएको हो । सिमावर्ती क्षेत्र ठाडीमा भएको बम विस्फोटमा परी स्थानीय २७ वर्षीय संजय यादव र २८ वर्षीय ओम प्रकाश यादव घाइते भएका छन् ।

उनीहरुको भारतस्थित लौकाहामा उपचार भइरहेको छ भने अवस्था खतरामुक्त रहेको बताइएको छ । गाउँ नजिकै सिमावर्ती बलान खोलामा बिहान शौच गर्न गएका बेला बेवारिसे अवस्थामा राखिएको झोलालाई खोलेर हेर्न खोज्दा बम विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साफ च्याम्पियनसिप फुटबलः माल्दिव्सले लियाे सुरुवाति अग्रता, नेपाल १-०ले पछाडी !

माओवादी केन्द्रका सांसदले बाढीपीडितको राहतका लागि एक महिनाको तलब दिने

यस्तो छ आइबार विदेशी मुद्राको विनिमयदर
यस्तो छ आइबार विदेशी मुद्राको विनिमयदर
भोजपुरको दुम्मानामा आगलागी हुँदा रु १० लाखको क्षति

पूर्वी नवलपरासीको सर्दीमा बेवारिसे अवस्थामा बम फेला

सभामुख चयन अन्यौलमा, पूर्व एमाले र नेकपाबीच झगडा

निर्वाचनप्रति पर्यटकको रुचि
निर्वाचनप्रति पर्यटकको रुचि
गठबन्धन सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्छ : प्रधानमन्त्री

जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकासमा सहकार्य गरौं : उपप्रधानमन्त्री श्रेष्ठ

सभामुखमा माओवादी केन्द्रका वरिष्ठ नेता महराको उम्मेदवारी दर्ता

तपाईंले छुटाउनुभयो कि?