संसद अवरुद्ध गर्नु, सङ्कट निम्त्याउनु हो –अध्यक्ष यादव

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १२, २०७३
|
|
१५२ पटक हेरिएको
Shares
संसद अवरुद्ध गर्नु, सङ्कट निम्त्याउनु हो –अध्यक्ष यादव

सारांश

  • राजविराज, १२ पुस ।
  • मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन प्रक्रिया अवरुद्ध गरेर एमालेले देशमा ठूलो सङ्कट ल्याउन खोजेको आरोप लगाउनुभएको छ ।
  • सो पार्टीका सप्तरी शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – संविधान संशोधनका विषयमा संसद अवरुद्ध गरिरहनु एमालेको गैरराजनीतिक चरित्र हो ।

राजविराज, १२ पुस । मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन प्रक्रिया अवरुद्ध गरेर एमालेले देशमा ठूलो सङ्कट ल्याउन खोजेको आरोप लगाउनुभएको छ ।

सो पार्टीका सप्तरी शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो – संविधान संशोधनका विषयमा संसद अवरुद्ध गरिरहनु एमालेको गैरराजनीतिक चरित्र हो ।’

अध्यक्ष यादवले “यथास्थितिमा हामी संविधान स्वीकार गर्न नसक्ने र एमालेले परिवर्तन स्वीकार गर्न नसक्ने भएपछि मुलुक थप जटिलतातर्फ उन्मुख हुँदै गएको छ,” भन्दै एमालेको हठका कारण लामो समयसम्म संविधान संशोधन अवरुद्ध भए यसले मुलुकलाई आरजकतातर्फ डो¥याउँछ बताउनुभयो ।

नेकपा (एमाले) जनभावनाविपरीत यथास्थिति र पश्चगमनको बाटोमा लागेको आरोप लगाउदै उहाँले पछिल्लो गतिविधिले एमालेले घोर दक्षिणपन्थीहरुको नेतृत्व गरिरहेको स्पष्ट हुन्छ भन्नुभयो ।

अध्यक्ष यादवले आदिवासी जनजाति, मधेसी, दलितलगायतका सिमान्तकृत समुदायको माग अब पनि सम्वोद्धन नभए मधेसी मोर्चा आन्दोलनमा जाने र आन्दोलनबाट नै अधिकार सुनिश्चितताको बाटो खोजिने स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक
ओम रोदनको नया गीत “तिमी बाहेक” सार्बजनिक
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’
शनिवार ५ हजार भन्दा बढि कोरोना संक्रमित थपिए, १९ को मृत्यु
शनिवार ५ हजार भन्दा बढि कोरोना संक्रमित थपिए, १९ को मृत्यु
को बन्ला नेपाल आइडल ३ को विजेता ?
को बन्ला नेपाल आइडल ३ को विजेता ?
आजदेखि तीज पर्व प्रारम्भः पहिलो दिन दर खाने तयारी
आजदेखि तीज पर्व प्रारम्भः पहिलो दिन दर खाने तयारी
थाई एयरले पुनः थाल्यो काठमाडौं-बैंकक उडान
थाई एयरले पुनः थाल्यो काठमाडौं-बैंकक उडान
महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान : उपमेयर खड्गी
महिला हिंसा नियन्त्रणका लागि प्रत्येक विद्यालयबाट अभियान : उपमेयर खड्गी
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
ईट्टा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि